दाङ, २४, पुस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो लमहीबाट घुस सहित लमही नगरपालिकाको नक्सा पास फाँटमा कार्यरत सव ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपालीलाई पक्राउ गरेको छ । "/>

पचास हजार घुस सहित दुई कर्मचारी पक्राउ

पचास हजार घुस सहित दुई कर्मचारी पक्राउ

केन्द्रबिन्दु
0
Shares

दाङ, २४, पुस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो लमहीबाट घुस सहित लमही नगरपालिकाको नक्सा पास फाँटमा कार्यरत सव ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपालीलाई पक्राउ गरेको छ । उनीहरुले घर अभिलेखन कार्यका लागि नक्सा पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले ५० हजार घुस लिइरहेको अवस्थामा कार्यालय अगाडिको होटलबाट पक्राउ गरेको हो । रकम सहित रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको निमित्त कार्यालय प्रमुख नारायणदत्त उपाध्यायले जानकारी दिए ।
रासस

Logo