एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआई सी एशिया क्यापिटल लिमिटेडले १ अर्व रुपैयाँ बराबरको सामुहिक लगानी कोष निष्काशन गर्नेभएको छ ।
७ बर्षे बन्दमुखी योजना रहेको एनआइ सी एशियाग्रोथ फण्डलाई धितोपत्रबोर्डबाट ०७४/०९/११ गते निष्काशन गर्नका लागि अनुमती प्राप्तगरि २०७४/१०/०२ गते बाट सर्वसाधारणमा ईकाइ बिक्रीगर्न लागिएको बैंकले जनाएको छ ।
क्रेडिट रेटिङ्ग एजेन्सी ईक्रा नेपाल लिमिटेडले यस क्यापिटल (कोषव्यवस्थापक)लाई “[ICRANP-IR] AMC Quality 3 (AMC3)” तथा एनआई सी एशिया बैंकबैंक लिमिटेड (कोष प्रबद्र्धक) लाइ {“[ICRANP – IR] A-” गुणस्तर रेटिङ्ग प्रदान गरेको छ ।
एनआइ सीएशिया ग्रोथ फण्डले रु १ अर्ब बराबरको रु १० अंकितमूल्य दरका १० करोड ईकाइ सर्व–साधारणमा बिक्रीगर्न लागिएको छ । माग भन्दा बढी आवेदन परेको खण्डमा यो योजनको आकार १ अर्ब पच्चीस करोड रुपैंया सम्म पु-याउन सकिनेछ । म्युच्युअल फण्ड भएका कारण कोषमार्फत संकलित रकम धितोपत्र नियमावलीको अधिनमा रहिविभिन्न क्षेत्रमा लगानी गरिनेछ ।
उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्ने व्यवस्था मिलाइने बताइएको छ ।
कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् । कोष परिपक्व हुने समयमा लगानीकर्ताले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनिलगानीकर्ताले लाभलिन सक्ने छन् । कोष परिपक्वहुने समयमालगानीकर्ताले कम्पनीका































प्रतिक्रिया