एमाले अध्यक्ष ओलीले फिर्ता गरे सरकारी सुविधाको गाडी

एमाले अध्यक्ष ओलीले फिर्ता गरे सरकारी सुविधाको गाडी

केन्द्रबिन्दु
675
Shares

काठमाडौं । गृह मन्त्रालयको पत्रपछि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका छन्।

बुधबार ओलीले दोहोरो सुविधाको बा.१३ च ६४३७ नम्बरको निजी नम्बर प्लेटको गाडी फिर्ता गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।

Skip This
Skip This
Logo