काठमाडौं । बालेन शाह नेतृत्व सरकारले कर्मचारीको राजनीतिक आबद्धतालाई फौजदारी अपराधसरह मान्ने भएको छ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। त्यति मात्र होइन कर्मचारीको राजनीतिक दलमा आबद्ध भएको पाइएमा भविष्यमा सरकारी सेवामा समेत अयोग्य हुने गरी बर्खास्त गर्ने बालेन सरकारले नीति लिइएको छ।
अहिले फौजदारी अपराधमा प्रमाणित भएका व्यक्तिलाई मात्रै भविष्यमा सरकारी सेवामा अयोग्य घोषणा गर्ने व्यवस्था छ ।































प्रतिक्रिया