एन्फामाथि लागेको प्रतिबन्ध फुकुवा

एन्फामाथि लागेको प्रतिबन्ध फुकुवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लागेको प्रतिबन्ध फुकुवा भएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले नेपाली फुटबलमा देखिएको लामो समयको गतिरोध अन्त्य गर्दै एन्फामाथि लगाएको प्रतिबन्ध बिना सर्त फुकुवा गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले नेपाली फुटबलको विकासका लागि यो अत्यन्त सराहनीय र ऐतिहासिक निर्णय भएको उल्लेख गरे। परिषदले चैत ११ गते अवैधानिक रूपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना नगरेको भन्दै एन्फालाई तीन महिना सम्मका लागि निलम्बन गरेको थियो। यो बीचमा फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्ध फुकुवा गर्न अल्टिमेटम दिएको थियो ।

Skip This
Skip This
Logo