काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङले बनाइदिने कार्यालय भवन नलिने निर्णय गरेको छ ।
हालै बसेको सचिवालय बैठकले कलंकीमा जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने निर्णय गरेको हो । गुरुङले दानमा दिने भनेको भवनको शिल्यान्यास ०८१ असोजमा ओली र गुरुङ दम्पतीले गरेका थिए । तर उक्त भवन निर्माण भएको थिएन ।
यसमा चौतर्फी विरोध भएको थियो ।































प्रतिक्रिया