काठमाडौं । संयुक्त अधिराज्य बेलायतका मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आएका छन् ।
उनी द्विपक्षीय सम्बन्ध थप सुदृढीकरण र आपसी साझेदारीका विषय अभिवृद्धिलगायत विषयमा छलफल गर्न नेपाल आएको यहाँस्थित बेलायती दूतावासले जनाएको छ । उनले आजै बेलायती अन्तरराष्ट्रिय लगानी र इन्भेष्ट फर इम्प्याक्ट नेपाल संस्थाका पदाधिकारीसँग भेटघाट गरेको दूतावासले जनाएको छ ।































प्रतिक्रिया