काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भएको छ ।
गुण्डुमा बसेको बैठकमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुजी पन्तले परिस्थिति मूल्यांकन गरेर अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका हुन् । अध्यक्ष अोलीको नेतृत्वमा अब आन्दोलन अघि बढ्न नसक्ने उनीहरुको जिकिर थियो ।
उपाध्यक्ष रामबहादुर थापा बादल भने यसको विपक्षमा उभिएका थिए । उनले आफूले चैत १९ गते प्रतिनिधिसभा बैठकमा बोलेको कुरा सही भएको निचोड राखेका थिए।
अध्यक्ष ओलीले भने राजीनामा नदिने अडान लिएका छन् ।































प्रतिक्रिया