काठमाडाैं । सरकारले सामाजिक सुरक्षा क्षेत्रका लागि १ खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरेकाे छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै यस्ताे घाेषणा गरेका हुन् । गिग वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरामा ल्याइने नीति पनि समावेश गरिएको छ।





























प्रतिक्रिया