गर्मीकाे सिजन सुरु भएसँगै बजारमा आँपको किनमेल बढेको छ । कालिमाटी फलफूल बजारमा विभिन्न जिल्लाबाट आएको ताजा आँप तथा लिची खरिद गर्न ग्राहकहरुको चहलपहल बढ्न थालेकाे देखिन्छ ।

प्रतिक्रिया