सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगित

सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगित

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँसेर भोलिसम्मका स्थगित गरिएको हो ।

अब मङ्गलवार दिउँसो १ बजे अर्को बैठक बस्नेछ ।

Logo