श्रम संस्कृति पार्टीद्वारा रोष्ट्रम अगाडि नाराबाजी

श्रम संस्कृति पार्टीद्वारा रोष्ट्रम अगाडि नाराबाजी

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । सभामुख डिपी अर्यालले विभेद गरेको भन्दै श्रम संस्कृति पार्टीले रोष्ट्रम अगाडि आएर नाराबाजी गरेको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई बोल्न नदिएको भन्दै विरोध गरेका हुन्।

विपक्षी दलका नेताहरूलाई बोल्न समय दिएपनि साम्पाङले नाम नटिपाएका कारण सभामुखले बोल्नका लागि समय दिएनन् । श्रम संस्कृति पार्टीले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेको हो। यसबीच सभामुख अर्यालले संसद भने अघि बढाएका छन्।

Logo