बर्दिया ,पुस,२

तराईकै ठूलो बर्दिया राष्ट्रिय निकुञ्ज लगायत बाँके राष्ट्रिय निकुञ्जमा रहेका विश्वकै लोपोन्मुख पाटेबाघको अनुगमनसँगै गणना कार्य सुरु गरिएको छ । "/>

बर्दिया र बाँके निकुञ्जमा बाघ गणना सुरु

बर्दिया र बाँके निकुञ्जमा बाघ गणना सुरु

केन्द्रबिन्दु
0
Shares

बर्दिया ,पुस,२

तराईकै ठूलो बर्दिया राष्ट्रिय निकुञ्ज लगायत बाँके राष्ट्रिय निकुञ्जमा रहेका विश्वकै लोपोन्मुख पाटेबाघको अनुगमनसँगै गणना कार्य सुरु गरिएको छ । निकुञ्जहरुमा बाघको संख्या र घनत्व, आहाराजन्य प्रजाति तथा बाघले ओगटेको क्षेत्र पत्ता लगाउन नेपालका निकुञ्ज लगायत आसपासका क्षेत्रहरुमा क्यामरा ट्रयापिङ्ग प्रविधिबाट बाघको अनुगमन सुरु गरिएको हो । बाँके बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, प्राविधिक, निकुञ्ज सुरक्षार्थ नेपाली सेना लगायत चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका दस्ताहरुलाई तालिम पश्चात बाघ अनुगमन कार्यमा खटाइएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए । उनले भने ,‘बाघ अनुगमन कार्यमा १० वटा समूहमा १ सय १२ जना मानवीय जनशक्तिसँगै दैनिक ५ वटा हात्ती समेत प्रयोग भएका छन्।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo