सभामुखले गरे नयाँ संसद भवनको अवलोकन

सभामुखले गरे नयाँ संसद भवनको अवलोकन

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । सभामुख डोलप्रसाद डिपी अर्यालले नयाँ संसद भवनको अवलोकन गरेका छन् । सोमबार सभामुखले नयाँ संसद भवनको अवलोकन गरेका हुन् ।

सभामुख अर्यालले अवलोकनका क्रममा भवन निर्माणको प्रगति, संरचनागत अवस्था तथा आवश्यक पूर्वाधार व्यवस्थाबारे जानकारी लिए ।

Logo