काठमाडौं,२७,मंशिर
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र मध्ये हालसम्म १६३ स्थानको नतिजा सार्वजनिक भएको छ । "/>

प्रतिनिधिसभातर्फ २ स्थानको मात्र नतिजा आउँन बाँकी

प्रतिनिधिसभातर्फ २ स्थानको मात्र नतिजा आउँन बाँकी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२७,मंशिर
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र मध्ये हालसम्म १६३ स्थानको नतिजा सार्वजनिक भएको छ । मंगलबार साँझ १० :४५ बजे सम्म प्राप्त नतिजा अनुसार एमालेले सबै भन्दा बढी ८० स्थानमा जित हासिल गरेको छ । माओवादीले ३६, कांग्रेसले २२, संघीय समाजवादी फोरमले १० र राजपाले ११ स्थानमा जित हात पारेका छन् । अन्य दल ५ स्थानमा विजयी भएका छन् । अब २ स्थानको मात्रै नतिजा आउँन बाँकी छ ।
अन्नपूर्णपोस्टबाट

Logo