२४, मंसिर, रोल्पा
माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । "/>

वर्षमान पुन रोल्पाबाट विजयी

वर्षमान पुन रोल्पाबाट विजयी

केन्द्रबिन्दु
0
Shares

२४, मंसिर, रोल्पा
माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पुन २० हजार ७४१ मतान्तरले विजयी भएका हुन् । पुनले ४० हजार ६४७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत पाएका छन् ।

Skip This
Skip This
Logo