काठमाडौं, २४,मंशिर
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ । हाल सम्म घोषित प्रदेशसभामा पनि एमालेकै अग्रता कायम छ । हेरौं यो तालिका :
प्रदेशसभामा विजयी हुनेहरू :
नेकपा एमाले
पर्वत (ख) विकाश लम्साल :१५ हजार ११९
दाङ–३ (ख) उत्तरकुमार वली :२३ हजार ९७०
काठमाडौं– २ (क) सानुकुमार श्रेष्ठ :८ हजार ९३६
सुनसरी– ४(क) जगदीश कुशियत :१६ हजार ६९०
सुनसरी– १ (क) प्रदीपकुमार भण्डारी :१९ हजार २४३
रामेछाप– (ख) कैलाश ढुंगेश :२६ हजार ९३५
धनकुटा– (क) निरन राई :२० हजार ८८
धनकुटा– (ख) ईन्द्रमणि पराजुली :२० हजार ६५२
मोरङ– ४ (ख) जीवन घिमिरे :१३ हजार ८०५
खोटाङ– (क) राजन राई :१८ हजार ९३३
रुपन्देही– १ (क) कृष्णप्रसाद न्यौपाने :१९ हजार ५२०
रुपन्देही–२ (क) लिला गिरी :२१ हजार ७३४
रुपन्देही–२ (ख) भोजप्रसाद श्रेष्ठ :२१ हजार १३७
काठमाडौं– ८ (ख) अष्टलक्ष्मी शाक्य :५ हजार १६९
काठमाडौं–६ (क) केशव स्थापित :८ हजार २२
काठमाडौं– (क) अजयक्रान्ति शाक्य :९ हजार ५३१
काठमाडौं–४ (ख) कुशुमकुमार कार्की :१२ हजार ३४६
दोलखा– (क) पशुपति चौलागाईं :२३ हजार ५८
मकवानपुर–१ (ख) डोरमणि पौडेल :२० हजार ७०३
कास्की– १ (ख) मानबहादुर गुरूङ :१७ हजार २५७
डडेलधुरा– (क) पठानसिंह बोहोर :१३ हजार ५६३
काठमाडौं–३ (ख) रामेश्वर फुयाल ;१० हजार ८८६
कास्की– (क) कृष्णबहादुर थापा :१५ हजार ३२९
काठमाडौं– २ (ख) गणेश दुलाल :४ हजार २४२
गुल्मी–२ (ख) खड्गबहादुर खत्री :१६ हजार १६५
सोलुखुम्बु– (क) उत्तमकुमार बस्नेत :१० हजार ५८५
सोलुखुम्बु– (ख) बुद्धीकुमार राजभण्डारी :१० हजार ३८७
दाङ– २ (ख) शंकर पोख्रेल :२० हजार ७२३
दाङ–२ (क) अमरबहादुर डाँगी :२१ हजार ४५०
जुम्ला– प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय :१० हजार ४५८
म्याग्दी– प्रदेश सभा ‘ख’ – नरदेवी पुन
मुस्ताङ– प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट
मुस्ताङ– प्रदेश सभा ‘ख’ महेन्द्र बहादुर थकाली
हुम्ला– प्रदेश सभा ‘क’ दलबहादुर रावल
कालिकोट– ‘क’ कुर्मराज शाही
जाजरकोट– ‘ख’ करवीर शाही :१५ हजार १८५
ओखलढुंगा– ‘क’ अम्बिर गुरूङ :१ हजार ८०८
धादिङ– १ ‘क’ राजेन्द्रप्रसाद पाण्डे :२७ हजार ३३२
डोल्पा– (क) नन्दसिंह बुढा :५ हजार ४९०
बझाङ– अर्जुनबहादुर थापा :१३ हजार ५११
बाजुरा– (ख) प्रकाश शाह :१८ हजार १८६
बाजुरा– (क) बलदेव रेग्मी :९ हजार ८४०
धादिङ–२ क रामकुमार अधिकारी :२० हजार ३६८
ताप्लेजुङ– (क) बलबहादुर साम्सोहाङ :१५ हजार ४१७
बागलुङ– (क) इन्द्रलाल सापकोटा :१७ हजार ९१३
भोजपुर– (क) राजेन्द्रकुमार राई :१७ हजार ७७८
भोजपुर– (ख) शेरधन राई :२० हजार ३३४
लम्जुङ– (क) धनञ्जय दवाडी :२० हजार २६५
लम्जुङ– (ख) पृथ्वीसुव्वा गुरूङ :२३ हजार ८८
ललितपुर– ३ (ख) जीवन खड्का :११ हजार ७०१
माओवादी केन्द्र
पर्वत– (क) नेत्र अधिकारी :१८ हजार ५३५
खोटाङ– (ख) रामकुमार राई :१८ हजार ३७२
रुपन्देही– १ (ख) दधिराम न्यौपाने :१३ हजार ९४
बाँके– १(क) कृष्णा केसी :१३ हजार ४३६
बाँके– ३ (क) इन्द्रप्रसाद खरेल :१६ हजार ६७५
जाजरकोट– (क) गणेशप्रसाद सिंह :१६ हजार ९११
पूर्वी रूकुम–‘क’ तेजवहादुर ओली
पूर्वी रूकुम–‘ख’ पूर्णबहादुर घर्ती
पश्चिम रूकुम–‘क’ रातो कामी
पश्चिम रूकुम– ‘ख’ गोपाल शर्मा :१८ हजार ६६०
म्याग्दी–‘क’ विनोद केसी
धादिङ– १ ‘ख’ शालिकराम जम्मरकट्टेल :२३ हजार ३८२
धादिङ–२ ‘क’ जगत सिंखडा
डोल्पा– ‘ख’वीरबहादुर शाही :६ हजार ४१४
बैतडी– ‘क’ (प्रेम प्रकाश भट्ट
जुम्ला– ‘क’ नरेश भण्डारी :१ हजार ८८९
ताप्लेजुङ– टंक आङवुहाङग लिम्वु :१२ हजार १९८
बझाङ– देवकी मल्ल :१६ हजार ७४३
दोलखा– (ख) विशाल खड्का :२८ हजार ३५०
ललितपुर – ३ (ख) राजकाजी महर्जन :१४ हजार ६२४
नेपाली कांग्रेस
दाङ– ३(क) डिल्ली चौधरी :१७ हजार ३६
मोरङ– ६ (क) चुमनारायण तबदार :२३ हजार ५१३
मोरङ– ६ (ख) केदा कार्की :११ हजार २९८
बाँके– २ (क) सुरेन्द्रबहादुर हमाल :९ हजार २११
मकवानपुर–२ (क) इन्द्रबहादुर बानियाँ :१९ हजार २४५
कास्की–२ (ख) विन्दुकुमार थापा :१० हजार ७२६
काठमाडौं–१ (क) दीपेन्द्र श्रेष्ठ :६ हजार २३१
काठमाडौं– २ (क) नरोत्तम बैद्य :८ हजार ७१९
हुम्ला– (ख) जीवनबहादुर :४ हजार ५१९ मत
रसुवा–‘क’ प्रभात लामा
मनाङ– (क) चिन्तबहादुर घले :९९८
काठमाडौं–३ (क) छिरिङ दोर्जे लामा :६ हजार ४४८
राजपा/संघीय समाजवादी
बाँके– २ (ख) विजयबहादुर यादव :११ हजार ५७४
अन्य
मनाङ– प्रदेशसभा ‘क’ दीपक मनाङे (स्वतन्त्र)
बागलुङ १ ‘ख’ कृष्ण थापा (जनमोर्चा): १४ हजार ३७३
बागलुङ– २ ‘ख’ टेकबहादुर घर्ती (जनमोर्चा) :११ हजार ८८४
गोरखा– २(क) हरिशरण अचार्य :१५ हजार ३४३
रसुवा– (ख) प्रेमबहादुर तामाङ :७ हजार ४०





























प्रतिक्रिया