मंसिर, २३, डडेल्धुरा
डडेल्धुरामा प्रतिनिधिसभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका खगराज भट्ट भन्दा करिव दोब्बर मतले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ८ हजार ९२२ मत पाएका छन् । खगराज भट्टले ५ हजार २२२ मत प्राप्त गरेका छन् ।































प्रतिक्रिया