मकवानपुरमा पनि बाम गठबन्धन कै अग्रता

मकवानपुरमा पनि बाम गठबन्धन कै अग्रता

केन्द्रबिन्दु
0
Shares

मंसिर, २३, हेटौंडा

आज बिहान ८ बजे सम्मको मत परिणाम अनुसार प्रतिनिधिसभा क्षेत्र मकवानपुर–१ मा नेकपा (एमाले) का कृष्णप्रसाद दाहालले १३ हजार ३८७ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका कमल थापाले १२ हजार ८०८ मत प्राप्त गरेका छन् छ । त्यस्तै प्रतिनिधिसभा–२ मा एमालेका विरोध खतिवडाले १६ हजार १६० र काँग्रेसकी महालक्ष्मी उपाध्यायले १२ हजार ५३ मत प्राप्त गरेकी छिन् ।
रासस

Logo