एमालेको संसदीय दलको बैठक सुरु

एमालेको संसदीय दलको बैठक सुरु

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।

पार्टी मुख्यालय च्यासलमा केहीबेर अघिबाट संसदीय दलको बैठक बसिरहेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी र सांसद उपस्थित छन् । उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

Logo