मंसिर, २३, ओखलढुंगा
ओखलढुंगामा प्रतिनिधिसभामा वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता यज्ञराज सुनुवार विजयी भएका छन्। आज बिहान घोषणा गरिएको मतपरिणाम अनुसार उनले ३२ हजार ५ सय ८० मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका रामहरी खतिवडाले २७ हजार ३ हजार २७ मत प्राप्त गरे। त्यस्तै प्रदेश सभा क मा एमालेकै अम्बीरबाबु गुरुङ ७ हजार २ मतान्तरले विजयी भएका छन्।































प्रतिक्रिया