केन्द्रबिन्दु सम्बाददाता
काठमाडौँ, १८ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कलङ्कीमा कार्यरत दुइ जना नासु र एक जना बिचौलियालाई घुस रकमसहित पक्राउ गरेको छ । आयोगले नायब-सुब्बाद्वय शेर बहादुर थापा र नारायणमणी खनाल तथा तीस हजार रुपैयासहित नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई प्राकृतिक उपचार केन्द्रको भित्री कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि थप अनुसन्धान भैरहेको जनाएको छ ।





























प्रतिक्रिया