काठमाडौं । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् ।
थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले बुधबार पाँच वर्ष कैद सजाय सुनाएलगत्तै उनलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो ।