लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीलाई स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य तीव्र बनाइएपछि विभिन्न यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको उल्लेख्य भिड देखिएको छ। लाइसेन्स लिन लाइनमा बसेका सेवाग्राही आवश्यक प्रक्रिया पूरा गर्दै स्मार्ट लाइसेन्स बुझिरहेका छन्।











































