विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन–कुन टीम प्रतिस्पर्धामा

विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन–कुन टीम प्रतिस्पर्धामा

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा भएको छ । कोलम्बिया र घानाबीचको खेल सकिएसँगै प्रि–क्वाटरफाइनमा पुग्ने १६ वटै टोलीको टुंगो लागेको हो ।

प्रि–क्वाटरफाइनमा पुग्ने १६ वटै टोलीमा क्यानडा, मोरक्को, फ्रान्स, पाराग्वे, ब्राजिल, नर्वे, मेक्सिको, इङ्ल्यान्ड, पोर्चुगल, स्पेन, अमेरिका, बेल्जियम, अर्जेन्टिना, इजिप्ट, स्विट्जरल्यान्ड र कोलम्बिया रहेका छन् ।

प्रि–क्वाटरफाइनमा क्यानडा र मोरक्को, फ्रान्स र पाराग्वे, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ल्यान्ड, पोर्चुगल र स्पेन, अमेरिका र बेल्जियम, अर्जेन्टिना र इजिप्ट, स्विट्जरल्यान्ड र कोलम्बिया प्रतिस्पर्धा गर्नेछन् ।

Logo