जाजरकोट ,१४,मंशिर
जिल्लामा ३० घण्टा पैदल हिँडेर मतपेटिका सदरमुकाम ल्याइएको छ । आइतबार बेलुका ५ बजे मतदान सकिए लगत्तै मतदानस्थलबाट मतपेटिका बोकेर सदरमुकाम हिँडेका कर्मचारी ३० घण्टा लगाएर मंगलबार बेलुका सदरमुकाम आइपुगे । तीन दिन लगाएर मतपेटिका ल्याएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी र सुरक्षाकर्मी थाकेर लखतरान देखिन्थे। बारेकोट गाउँपालिका ९ सिलिङ्चौर ख मतदान केन्द्रका मतदान अधिकृत ऋषभदेव खनाल आफूलाई धेरै पटक चुनाव गराएको अनुभव भएपनि यस पटक जस्तो सास्ती कहिल्यै नपाएको बताउँछन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया