रोस्ट्रममा भावुक बने गृहमन्त्री गुरुङ

रोस्ट्रममा भावुक बने गृहमन्त्री गुरुङ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । गणेश नेपालीको निधनपछि संसद्को रोस्ट्रममा पुगेका गृहमन्त्री सुधन गुरुङ भावुक बनेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्न पुगेका उनी रोस्ट्रममा पुग्नासाथ केहीबेर भावुक बनेका हुन् ।

Logo