बुद्धनगरमा अर्का व्यक्तिले आफैंलाई आगो लगाए, अस्पताल पुर्‍याइयो

बुद्धनगरमा अर्का व्यक्तिले आफैंलाई आगो लगाए, अस्पताल पुर्‍याइयो

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । काठमाडौंको बुद्धनगरमा अर्का एक व्यक्तिले आफैंलाई आगो लगाएका छन् । आगो लगाएको खबर पाएलगत्तै घाइते ४५ वर्षीय अश्विन राउतलाई काठमाडौं प्रहरीको टोलीले उनलाई वीर अस्पताल पुर्‍याएको एसपी पवन भट्टराईले जानकारी दिए ।

उनको छोरासँग केही विषयमा विवाद भएको प्रारम्भिक जाँचमा खुलेको छ । घरमा श्रीमती र छोरासहित उनी बस्दै आएका थिए । छोरा र श्रीमती नभएका बेला भान्छा कोठामा गएर उनले आफैंलाई आगो लगाएका थिए ।

Logo