आत्मदाह गरेका गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन

आत्मदाह गरेका गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । आत्मदाह गरेका मुगुका गणेश नेपालीको न्याय माग गर्दै काठमाडौंको वीर अस्पताल अगाडि आज पनि प्रदर्शन भएको छ ।

शनिबार दिउँसो सरकार र सत्तारुढ दल रास्वपाको विरोध गर्दै प्रदर्शन भइरहेको छ । अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

Logo