काठमाडौं,मंसिर, १०
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न मतदातामा आह्वान गरेकी छिन् । "/>

आफ्नो मताधिकार प्रयोग गर्नका लागि राष्ट्रपतिबाट आह्वान

आफ्नो मताधिकार प्रयोग गर्नका लागि राष्ट्रपतिबाट आह्वान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,मंसिर, १०
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न मतदातामा आह्वान गरेकी छिन् । पहिलो चरणमा आज ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा राष्ट्रपति भण्डारीले दिएको सन्देशमा नेपालको लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि यो निर्वाचन कोशेढुंगा सावित हुने उल्लेख गरिएको छ । राष्ट्रपतिले त्रास र अन्योलको वातावरणबाट मुक्त भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए ।
रासस

Skip This
Skip This
Logo