चरीकोट,७,मंशिर

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मंसिर १० गते निर्वाचनमा मतदाताहरुलाई निर्धक्कका साथ मतदान गर्ने वातावरण बनाइदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । "/>

मतदान स्थलमा भोट हाल्‍ने वातावरण बनाऊ- प्रमुख निर्वाचन आयुक्त

मतदान स्थलमा भोट हाल्‍ने वातावरण बनाऊ- प्रमुख निर्वाचन आयुक्त

केन्द्रबिन्दु
0
Shares

चरीकोट,७,मंशिर

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मंसिर १० गते निर्वाचनमा मतदाताहरुलाई निर्धक्कका साथ मतदान गर्ने वातावरण बनाइदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । निर्वाचनको अनुगमनका लागि दोलखा आइपुगेका यादवले निर्वाचन स्वच्छ, निष्पक्ष तरिकाले सम्पन्न गराउन सुरक्षा निकाय र सम्बन्धित निकायहरुलाई निर्देशन दिएका हुन् । प्रमुख आयुक्त यादवले भने, निर्वाचन स्वच्छ, निष्पक्ष तरिकाले सम्पन्‍न गराउन वातावरण बनाउनुस्। दोलखाका प्रमुख निर्वाचन अधिकृत प्रकाश कुमार काफ्लेले निर्वाचनका बारेमा सुरक्षा निकायका प्रमुख र सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेकोले मतदाता ढुक्‍क भएर चुनावमा भोट हाल्‍न आग्रह गरे। उनीसँगै प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापा, केन्द्रिय अनुगमनकर्ता सहसचिव रामचन्द्र दंगाल, सुरक्षा निकायका प्रमुखसँग निर्वाचनको विषयमा प्रमुख निर्वाचन आयुक्त यादवले समेत छलफल गरेका थिए।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo