काठमाडौं, ५ मंसिर ।
बामगठवन्धनको चुनावी सभा र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदै गर्दा हृदयाघात भएका जनवादी गायक तथा पूर्व सांसद खुसीराम पाख्रिनको निधन भएको छ ।
चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत समेत गाइसकेका पाख्रिन स्टेजमा अचानक ढलेपछि उनलाई उपचारार्थ नारायणी सामुदायिक अस्पताल लगिएको थियो ।
उपचारका क्रममा उनको निधन भएको हो ।































प्रतिक्रिया