जुम्ला, ३०, कात्तिक

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामाग्री जलाएर नष्ट गरेका छन् । "/>

जुम्लामा नेकपाले मतदाता शिक्षा सामाग्री जलायो

जुम्लामा नेकपाले मतदाता शिक्षा सामाग्री जलायो

केन्द्रबिन्दु
0
Shares

जुम्ला, ३०, कात्तिक

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामाग्री जलाएर नष्ट गरेका छन् । निर्वाचनको खारेजीको विरोधमा रहेका नेकपाका कार्यकर्ताले बुधबार हिमा गाउँपालिका २ रनुखानागाउँबाट निर्वाचन शिक्षा सामाग्री जफत गरी जलाएर नष्ट गरेका हुन् । मतदातालाई निर्वाचन शिक्षाका लागि स्वयम् सेवक जयश्वर चौलागाई र राधा श्रेष्ठ गाउँमा पुगेका थिए । निर्वाचन शिक्षा सामाग्री जफत गरी नेकपा कार्यकताले जलाएर नष्ट गरिएको भन्दै नेकपाका पोलिटव्यूरो सदस्य रविकिरण तिरुवाले सामाजिक संजाल फेसबुकमा फोटो पोष्ट गरेका थिए ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo