नेप्सेको सिईओका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान

नेप्सेको सिईओका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

मन्त्रालयद्वारा गठित सिफारिस समितिले आज सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट १५ दिनभित्र आवेदन माग गरेको हो ।

सूचनाअनुसार इच्छुक उम्मेदवारले आगामी २६ साउनसम्म कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आफ्नो आवेदन दर्ता गराउन सक्नेछन् ।

Logo