मुम्बई, २४ कात्तिक ।
बलिउड अभिनेत्रीलाई कहिलेकाहीँ आफ्नै पहिरनले हैरान बनाउँछ । जस्तो यसपाली ऐश्वर्य रायको कुरा गरौं ।
उनी फेसन डिजाइनर मनीष मल्होत्राको डिनर पार्टीमा पुगेकी थिइन् । यस क्रममा उनले सर्ट डेनिम ड्रेससँग हाइ हिल्स लगाएकी थिइन् ।
जसै ऐश्वर्य कारबाट बाहिर निस्कन खोजिन्, उनको अगाडि क्यामेरको लेन्स तेर्सियो । फोटोग्राफरले उनलाई कैद गर्न थाले । ऐशको पहिरन एकदमै छोटो थियो । र, कारको सिटमा बसेको बेला त्यो थप छोटिन्थ्यो । यही मौकामा फोटोग्राफरले फरक एंगलबाट ऐशको फोटो लिन खोजे ।
यसबाट साथै रहेका पति अभिषेक बच्चन नराम्ररी बिच्किए । अभिषेकले फोटोग्राफरलाई गाली मात्र गरेनन्, सबै फोटो डिलिट गर्न लगाए । एजेन्सी































प्रतिक्रिया