छठमा शुक्रबार पनि बिदा

छठमा शुक्रबार पनि बिदा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ९ कात्तिक । सरकारले छठ पर्वका अवसरमा शुक्रबार पनि बिदा दिने भएको छ ।

यसअघि एक दिन मात्र बिदा दिने गरिआएकोमा यस वर्षदेखि एक दिन थप गरी बिहीबार र शुक्रबार मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

Logo