भक्तपुर मिनिबस सेवा समितिमा प्रधान

भक्तपुर मिनिबस सेवा समितिमा प्रधान

केन्द्रबिन्दु
0
Shares

नगरकोट, ७ कात्तिक ।

भक्तपुर मिनिबस सेवा समितिको अध्यक्षमा दिनेश प्रधान निर्वाचित भएका छन् ।

समितिको १२औँ अधिवेशनबाट राजुभाइ लोहलालाई पराजित गर्दै प्रधान अध्यक्षमा निर्वाचित भएका हुन् । प्रधानले १६९ मत तथा लोहलाले १४२ मत प्राप्त गरेका थिए ।

अन्य निर्वाचित पदाधिकारीमा उपाध्यक्ष प्रमोद त्वानावासु र ध्रुवराज न्यौपाने, सचिव प्रकाश बस्नेत, सहसचिव कृष्णराम पञ्च, कोषाध्यक्ष धन त्यात र सहकोषाध्यक्ष बद्री कोजू छन् ।

निर्वाचनबाट सदस्यमा राजुप्रसाद न्यौपाने, गंगाराम खाइजू, गोपाल केसी, दयाराम दथेपुथे, आशाराम न्याइच्याइ, सुरेन्द्र जती, किरणप्रसाद गाइँजू र रामशंकर ह्यौमिखा निर्वाचित भएका छन् ।

Skip This
Skip This
Logo