केन्द्रविन्दु सम्बाददाता । काठमाडौँ, २ कार्तिक ।
केन्द्रबिन्दु क्रिएसन प्रालिको कार्यालयमा धनधान्यकी देवी माता लक्ष्मीको पूजा आराधना गरिएको छ । धार्मिक परम्परा अनुसार रंगोली बनाई माता लक्ष्मीको पूजा गरिएको हो ।

माता लक्ष्मीलाई पैसा, फलफूल, मिठाई, इत्यादि चढाई दियो बालेर विधिपूर्वक पुजा आराधना गरिएको हो । कार्यक्रममा केन्द्रबिन्दु क्रिएसन प्रालिका प्रबन्ध निर्देशक बिदुर खतिवडा, प्रबन्धक मनिष प्रसाई, अनलाइन डेस्क सम्पादक जयदेव गौतम लगायत संस्थामा कार्यरत कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रममा कर्मचारीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

































प्रतिक्रिया