हेटौैँडा,२, कार्तिक
जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त टोलीले हिजो हेटौँडा बजारमा रहेका विभिन्न मिठाइ पसलको अनुमगन गरी गुणस्तरहीन ५० किलो मिठाइ नष्ट गरेको छ । "/>

हेटौैँडामा ५० किलो गुणस्तरहीन मिठाइ नष्ट

हेटौैँडामा ५० किलो गुणस्तरहीन मिठाइ नष्ट

केन्द्रबिन्दु
0
Shares

हेटौैँडा,२, कार्तिक
जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त टोलीले हिजो हेटौँडा बजारमा रहेका विभिन्न मिठाइ पसलको अनुमगन गरी गुणस्तरहीन ५० किलो मिठाइ नष्ट गरेको छ । सो अनुगमन टोलीले हेटौँडा वडा नं १, ४ र १० का विभिन्न मिठाइ पसलमा अनुगमन गर्दा मिठाइमा अखाद्य रङ मिसाइएको पाइएकाले उक्त परिणामको मिठाइ नष्ट गरिएको निमित्त प्रजिअ विनोद खड्काले बताए । पसलको सरसफाइ गरी गुणस्तरीय मिठाइ बिक्री वितरण गर्न निर्देशन समेत दिइएको छ ।
रासस

Skip This
Skip This
Logo