किन इराकी युवतीहरू सुन्दर देखिन्छन् ? यस्तो छ कारण

किन इराकी युवतीहरू सुन्दर देखिन्छन् ? यस्तो छ कारण

केन्द्रबिन्दु
0
Shares

इराकी महिलाहरू निकै आकर्षक, कामुक हुने गर्छन् । उनीहरूको सुन्दरताले जो कोहीलाई सजिलै लोभ्याउने सामथ्र्य राख्छ । उनीहरूको फिगर पनि उत्तिकै मेन्टेन गरिएको हुन्छ । आखिर के त्यस्तो राज छ, जसले उनीहरूलाई सुन्दर, आकर्षक बनाउँछ ?

इराकी महिलाहरू न्युट्रिएन्टसले भरपूर खानेकुरा सेवन गर्छन् । यसले उनीहरूको स्किनमा चमक आउँछ । साथै यसले केसलाई पनि चम्किलो बनाइराख्छ । हेल्दी खानेकुराले उनीहरूको तौल पनि नियन्त्रण हुन्छ ।

१. उनीहरू गहुँ कुटेर बनाएको खानेकुरा बल्गर खान्छन् । यसले छालामा चमक ल्याउँछ । फिगर मेन्टेन हुन्छ ।

२. उनीहरू आर्गेन आयलले मसाज गर्छन् । यसले पनि छालालाई चम्किलो बनाउँछ । बढ्दो उमेरको लक्षण अनुहारमा देखिँदैन ।

३. उनीहरू डोलमा खाना रुचाउँछन् । यो चामलमा फल, मासु, सब्जी मिसाएर बनाएको हुन्छ । यसले पनि उनीहरूको केस र अनुहार राम्रो बनाउँछ ।

४. उनीहरू ग्रिल्ड मिट वा चिकनले बनेको परिकार रुचाउँछन् । त्यसले एनर्जी मिल्छ । तौल नियन्त्रण हुन्छ ।

५. उनीहरू खजुर सेवन गर्छन् । यसले अनुहारलाई सफा बनाउँछ । केसको चमक बढाउँछ ।
   

(एजेन्सी)

Skip This
Skip This
Logo