काठमाडौं, ७, असोज
वीरगञ्ज महानगरले यतिबेला सबैको ध्यान तानेको छ । देशभर ६ वटा रहेको महानगरमा ५ वटा महानगरपालिकामा यस अघि नै निर्वाचन भइसकेको छ । "/>

वीरगञ्ज महानगरमा मत गन्न अब कति दिन लाग्ला ?

वीरगञ्ज महानगरमा मत गन्न अब कति दिन लाग्ला ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ७, असोज
वीरगञ्ज महानगरले यतिबेला सबैको ध्यान तानेको छ । देशभर ६ वटा रहेको महानगरमा ५ वटा महानगरपालिकामा यस अघि नै निर्वाचन भइसकेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका मध्ये काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा लेखनाथ र भरतपुर महानगरको निर्वाचन भएको हो । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनले बाँकी रहेको एक मात्रै महानगर वीरगञ्जको छिनोफानो गरिरहेको छ । ठाकुरराम बहुमुखी क्याम्पसको भवनमा मंगलवार दिउँसो २ बजेबाट मत गणना शुरु भइरहेको छ । ३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा २७ हजार तीन मत गणना भइसकेको छ । जहाँ ८४ हजार मत खसको छ । यस्तो छ परिणाम : वीरगञ्ज महानगरमा २७००३ मत गन्दा :-

कांग्रेस : ५६९८,६५३२
संघीय फोरम : ५२८०,५२४३
राजपाः  ४३५०,३७१२
माओवादीः २८४८,१९५५
एमाले : २५३९,३०४८
नयाँपत्रिकाबाट

Logo