भद्रपुर, ३०, भदौ
सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले साउन महिनाको अन्तिम साता आएको अविरल वर्षा र बाढीबाट मुलुकभर सिँचाइ क्षेत्रमा २० अर्बको क्षति भएको बताएका छन् । "/>

बाढीले मुलुकभर सिँचाइक्षेत्रमा २० अर्बको क्षति

बाढीले मुलुकभर सिँचाइक्षेत्रमा २० अर्बको क्षति

केन्द्रबिन्दु
0
Shares

भद्रपुर, ३०, भदौ
सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले साउन महिनाको अन्तिम साता आएको अविरल वर्षा र बाढीबाट मुलुकभर सिँचाइ क्षेत्रमा २० अर्बको क्षति भएको बताएका छन् । झापाको गौरीगञ्ज–१ स्थित चौरीटापु, रंगियाथान लगायत नदीमा आएको बाढीले पु¥याएको क्षतिको निरीक्षण गर्दै उनले कृषि उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सिँचाइका संरचना निर्माणको काम तत्काल अघि बढाइने जानकारी दिएका छन् । रासस

Skip This
Skip This
Logo