२९, भदौ, काठमाडौं

यतिबेला प्रतिनिधि सभा निर्वाचनको घोषणा भई निर्वाचन आचारसंहिता समेत लागू भइसकेको छ । "/>

सांसदहरुको दिन गन्ती शुरु , ३८ दिन मात्रै बाँकी

सांसदहरुको दिन गन्ती शुरु , ३८ दिन मात्रै बाँकी

केन्द्रबिन्दु
0
Shares

२९, भदौ, काठमाडौं

यतिबेला प्रतिनिधि सभा निर्वाचनको घोषणा भई निर्वाचन आचारसंहिता समेत लागू भइसकेको छ । तर पनि सरकारले म्याद सकिन लागेका सांसदहरु मार्फत अर्बौ रुपैयाँको योजना निर्वाचन क्षेत्रमा पठाउने तयारी गरेको बुझिएको छ । मन्त्रीपरिषद बैठकले आगामी प्रतिनिधि सभालाई प्रभाव पार्ने गरी रुपान्तरित संसदका ५ सय ९१ सांसदलाई निर्वाचन क्षेत्र विकास र पूर्वाधार विशेष कार्यक्रमका नाममा पदावधि सकिनु अघि नै सबै निर्वाचनक्षेत्रमा सवा चार करोड रुपैयाँका दरले खर्च गर्न पाउने गरी रकम बाँड्न दिने निर्णय गरेको छ । उक्त कार्यक्रमको बजेट १० अर्ब २० करोड ५० लाख रुपैयाँ रहेको छ ।
कान्तिपुरबाट

Logo