२९, भदौ, काठमाडौं

 

राजधानीका सडकहरु कुनै पनि बाँकी छैनन्, जहाँ नखनिएको होस् । "/>

राजधानीका सडक भत्काउने पालो अब विद्युत प्राधिकरणको

राजधानीका सडक भत्काउने पालो अब विद्युत प्राधिकरणको

केन्द्रबिन्दु
0
Shares

२९, भदौ, काठमाडौं

 

राजधानीका सडकहरु कुनै पनि बाँकी छैनन्, जहाँ नखनिएको होस् । मेलम्ची खानेपानीका पाइप विछ्याउन खनिएका सडकहरु पुर्न नपाउँदै विद्युत प्राधिकरणले भत्काउन शुरु गरेको छ । ढलको पाइप, खानेपानीको पाइप, टेलिकमको फाइबर बिच्छ्याउने नाममा पक्की सडक खन्ने क्रमले अझै केही बर्ष निरन्तरता पाउने भएको छ । ढलको पाइप बिच्छ्याउन खनेको पक्की सडक पिच गरेर सुक्न नपाउँदै खानेपानीको पाइप बिच्छ्याउन त्यही पिच खन्ने परम्पराको लामो शृंखला अझै रोकिएको छैन । अब नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार जमिनमुनि बिच्छ्याउनका लागि राजधानीमा बाँकी रहेका पक्की सडक खन्ने योजना बढाएको छ ।

नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo