काठमाडौं , २२ , भदौ
प्रदेश नं. २ मा तेस्रो चरण अन्तर्गत २ असोजमा हुने स्थानीय तहको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । "/>

६ हजार ६२७ पदका लागि १८ हजार २ सय जनाको उम्मेदवारी

६ हजार ६२७ पदका लागि १८ हजार २ सय जनाको उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , २२ , भदौ
प्रदेश नं. २ मा तेस्रो चरण अन्तर्गत २ असोजमा हुने स्थानीय तहको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।  निर्वाचन आयोगका अनुसार ६ हजार ६२७ पदका लागि १८ हजार २ सय जनाको उम्मेदवारी दर्ता भएको हो । यस प्रदेशका आठ जिल्लामा १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् । उमेदवारी दर्ता उल्लासपूर्ण रहेको आयोगले जनाएको छ ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo