काठमाडौं, १९ भदौ
सवारीसाधनको कुम्भ मेला ‘नाडा अटो शो २०१७’मा यस वर्ष करिब ३ अर्ब रुपैयाँ बराबरको बुकिङ भएको छ । आइतबार सम्पन्न मेलामा १ हजारवटा चारपांग्रे र १ हजार ६ सयवटा दुईपांग्रे सवारीसाधन बुकिङ भएको नाडाले जनाएको छ । गतवर्षको तुलनामा यो वर्षको अटो शो अपेक्षाकृत रूपमा उत्साहजनक नभएपनि सहभागीको चासो भने अत्यधिक रहेको छ । यसले भने उत्साह थपेको व्यवसायीहरूको भनाइ छ ।
अटो शोले सवारी व्यवसायीमा उत्साह थपे पनि अपेक्षाकृत व्यापार भने नभएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठले बताए । “गतवर्षको माघ देखि जुन समस्या देखिएको थियो, त्यसयताको अवस्थामा त अटो शोले उत्साह पक्कै थपेको छ,” उनले भने, “उपभोक्ताबाट सवारीसाधनबारे जुन सोधखोज भयो त्यो भने अभुतपूर्व नै रह्यो ।”
कारोबारबाट































प्रतिक्रिया