काठमाडौं १९, भदौ
हरेक समस्याले ग्रस्त नेपालमा धेरै किसिमका विरामीहरु थपिनु नयाँ होइन । पछिल्लो ए तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको शुन्य दशमलव चार प्रतिशत नागरिकमा आँखा सम्बन्धी समस्या देखिएको छ । जुन संख्यात्मक आधारमा एक लाख २५ हजारभन्दा बढी हो ।
विशेषत बूढेसकाल चिनी रोग, भिटामिन ए को कमी, जन्मजात लगायतका कारण आँखामा समस्या देखिने गरेको छ । यद्यपी यूवायूवतीहरुमा पनि यो समस्या दैनिकरुपमा वढ्दै गएको छ । अहिले देशभर रहेका २६ वटा आँखा अस्पताल मार्फत सेवा प्रवाह भइरहेको तिलगंगा आँखा प्रतिष्ठानले जानकारी दिएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया