काठमाडौं , भदौ १७
भोली आइतबार देखि नै आगामी हप्तामा ३ दिन सरकारी विदा परेको छ । आइतबार बकर इदका कारण सरकारले यस अघि नै विदाको घोषणा गरेको छ भने मंगलबार इन्द्रजात्रा परेको छ । "/>

आगामी हप्ता विदै विदा !

आगामी हप्ता विदै विदा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , भदौ १७
भोली आइतबार देखि नै आगामी हप्तामा ३ दिन सरकारी विदा परेको छ । आइतबार बकर इदका कारण सरकारले यस अघि नै विदाको घोषणा गरेको छ भने मंगलबार इन्द्रजात्रा परेको छ । इन्द्रजात्रामा उपत्यका विदा हुन्छ । विहीबार भने निजामती सेवा दिवस परेको छ । यो दिन पनि सरकारी विदा हुन्छ । शुक्रबार त आधा दिन विदा हुने नियम नै छ । यसरी निरन्तरको सरकारी विदाले सेवाग्राहीहरुलाई भने समस्या पर्ने देखिएको छ ।

Skip This
Skip This
Logo