तिब्बत सीमामा परकम्प

तिब्बत सीमामा परकम्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ८ भदौ । सिन्धुपाल्चोक र चीनको तिब्बत सीमामा आज अपराह्न ४ बजेर २५ मिनेट जाँदा परकम्प गएको छ । 
गोरखा भूकम्पको सो परकम्प ४.८ रिक्टर स्केलको भएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । रासस 

Skip This
Skip This
Logo