भाद्र ८, काठमाडौं
डाक्टर गोविन्द केसी बाढीपीडितको उपचार गर्न सप्तरी जाने भएका छन् । ११ औं अनशन स्थगित गरेको नवौं दिन आज उनी बाढीपीडितको उपचार गर्न सप्तरी जाने भएका हुन् । "/>

डाक्टर केसी आज सप्तरी जाँदै

डाक्टर केसी आज सप्तरी जाँदै

केन्द्रबिन्दु
0
Shares

भाद्र ८, काठमाडौं
डाक्टर गोविन्द केसी बाढीपीडितको उपचार गर्न सप्तरी जाने भएका छन् । ११ औं अनशन स्थगित गरेको नवौं दिन आज उनी बाढीपीडितको उपचार गर्न सप्तरी जाने भएका हुन् । उनले सप्तरीको बाढी प्रभावित क्षेत्र कञ्चनपुरमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेका छन् । यसपछि केसि बाढी प्रभावित अर्को क्षेत्र तिलाठी जानेछन् । सप्तरीबाटै उनले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन खारेजी लगायत माग राख्दै सरकारलाई केही दिनको अल्टिमेटम दिने मनस्थितिमा रहेको उनी निकट स्रोतले बताएको छ।
कान्तिपुरबाट

 

Logo